कोरोनासँगै बेनीमा डेंगीको डर

रोना महामारीकाविच बेनी नगर क्षेत्रमा ६ जना डेंगीका बिरामी भेटिएका छन् । नगरक्षेत्रमा भेटिएका ६ जना डेंगीका बिरामी मध्ये ३ जनाको झुलभित्र राखेर बेनी अस्पतालमा उपचार भईरहेको छ भने १ जनालाई थप उपचारका लागि पोखरा पठाईएको छ ।

View More कोरोनासँगै बेनीमा डेंगीको डर

लकडाउन प्रभावकारी बनाउन बेनीमा स्वयंसेवक परिचालन

लकडाउनको समयमा मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नदिन नगरपालिकाले स्वयंसेवक परिचालन गरेको हो ।

View More लकडाउन प्रभावकारी बनाउन बेनीमा स्वयंसेवक परिचालन