मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: बेलबारी नगरपालिका
धैती खोलामा पक्की पुल, मेयरले गरे उद्घाटन
बेलबारी नगरपालिका वडा नम्बर ६ स्थीत धैती खोलामा पक्की पुल निर्माण गरिएको छ ।
View More धैती खोलामा पक्की पुल, मेयरले गरे उद्घाटननौमती बाजा संरक्षण गर्दै बेलबारी नगरपालिका
नौमती बाजालाई लोप हुन नदिन नगरपालिकाले बाजा खरिद गरि स्थानीय परिवार सेवा समाज बेलबारीलाई हस्तान्तरण गरेको छ ।
View More नौमती बाजा संरक्षण गर्दै बेलबारी नगरपालिकाबेलबारीका कृषकलाई मिनी टिलर
१४ जना किसानलाई खेती गर्न सहज होस् भनेर ५० प्रतिशत अनुदानमा नगरपालिकाले मिनी टिलर वितरण गरेको मेयर ज्ञानेन्द्र सुवेदीले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More बेलबारीका कृषकलाई मिनी टिलरबेलबारीमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु, ६ सय ५८ जनाले रोजगारी पाउँने
न्यून आय भएका र बेरोजगारहरुलाई छनोट गरि रोजगार कार्यक्रममा समावेश गराईएको नगरपालिकाले जनाएको छ ।
View More बेलबारीमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु, ६ सय ५८ जनाले रोजगारी पाउँनेउत्पादन बढाउन बेलबारीको माटो परीक्षण
बेलबारी नगरपालिकाले सोमबार २ सय भन्दा बढि कृषकले ल्याएको खेतबारीको माटो निःशुल्क परीक्षण गरेको छ ।
View More उत्पादन बढाउन बेलबारीको माटो परीक्षणबेलबारीको बजेट १ अर्व १३ करोड, यस्ता छन् प्राथमिकता
बेलबारीले आफ्नो बजेटमा कोरोना नियन्त्रण, पशुपालन, कृषि उत्पादन र नगरका गौरवका आयोजनालाई प्राथमिकतामा राखेको मेयर ज्ञानेन्द्र सुवेदीले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More बेलबारीको बजेट १ अर्व १३ करोड, यस्ता छन् प्राथमिकताबेलबारीका कृषकलाई व्यवसायीक बनाउन फलफुलका बिरुवा
बेलबारी नगरपालिकाले कृषकहरुलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्ने उदेश्यका साथ मेवा, केरा, सजिउन, कागती तगायतका विरुवाहरु वितरण गरेको छ । नगरपालिकाले इच्छुक कृषकहलाई निशुल्क रुपमा ती बिरुवा वितरण गरेको हो ।
View More बेलबारीका कृषकलाई व्यवसायीक बनाउन फलफुलका बिरुवाअनुदानमा धानको बिउ वितरण
मेयर खबरदाता, मोरङ २९ वैशाख । बेलबारी नगरपालिकाले कृषकहरुलाई धानको बिउ वितरण गर्न सुरु गरेको छ । नगरपालिकाले ५० प्रतिशतको अनुदानमा ४ सय कृषकलाई ९…
View More अनुदानमा धानको बिउ वितरणबेलबारी नगरपालिकाका ४ हजार परिवारलाई राहत, अलपत्र परेका ३१५ को उद्धार
बेलबारी नगरपालिकाले कोभिड–१९ को संक्रमण नगरभित्र फैलन नदिन विशेष सर्तकता र निगरानी बढाएको छ । कोरोनावाट बच्न जारी लकडाउनलाई सफल पार्न र सम्भावित जोखिमबाट नगरबासीलाई सुरक्षित राख्न जनप्रतिनिधी, स्वास्थ्यकर्मी र कर्मचारी अहिले नगरका टोल र बस्तीमा पुग्ने गरेका छन् ।
View More बेलबारी नगरपालिकाका ४ हजार परिवारलाई राहत, अलपत्र परेका ३१५ को उद्धार१० बिघा जग्गादान गरेर मेयर सुबेदीले पाउनुभएको सन्तुष्टि
थुप्रै लोक कल्याणकारी कार्यमा संलग्न हुनुभएका मेयरलाई हाल समाजसेवा एक लत नै जस्तो भइसकेको छ ।
View More १० बिघा जग्गादान गरेर मेयर सुबेदीले पाउनुभएको सन्तुष्टि