पाटन अपडेट : स्वास्थ्यकर्मीलाई ६० प्रतिशत भत्ता वृद्धि, मृत्यु भए १० लाख, श्रमिकलाई राहत

पाटन गरपालिकाका मेयर केशव बहादुर चन्दले बैठकबाटै स्वास्थ्यकर्मीका लागि साठी प्रतिशत जोखीम भत्ता उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । मेयर चन्दले संक्रमण रोकथामका लागि खटिने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको कोरोनाकै कारण निधन भएमा नगरपालिकाले उनीहरुको परिवारलाई दशलाख रुपैंया समेत उपलब्ध गराउने मेयर खबरलाई जानकारी दिनुभयो ।

View More पाटन अपडेट : स्वास्थ्यकर्मीलाई ६० प्रतिशत भत्ता वृद्धि, मृत्यु भए १० लाख, श्रमिकलाई राहत