नगरपालिकाद्धारा ९१ विद्यार्थीलाई शैक्षिक ऋण वितरण

नगरपालिका भित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर रु. ५ लाखसम्मको रकम ब्याजदर ६ प्रतिशतका दरले गत वर्षदेखि नगरपालिकाले ऋण वितरण गर्दै आएको छ ।

View More नगरपालिकाद्धारा ९१ विद्यार्थीलाई शैक्षिक ऋण वितरण

कौशी खेती तालिम दिँदै भक्तपुर नगरपालिका

नगरपालिकाले नगरबासीलाइ तीन दिने कौशी तालिम दिने भएको छ । भक्तपुर नगरमा जग्गा जमिनको अभाव हुँदै गएको हुँदा वडाबासीहरुलाइ आफ्नै कौशीमा तरकारी खेती गरेर तरकारीमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले यो तालिम दिने भएको हो ।

View More कौशी खेती तालिम दिँदै भक्तपुर नगरपालिका

बिशेष खेलकुद प्रतियोगिता र स्वास्थ्य शिविर सञ्चालन

मेयर खबरदाता भक्तपुर । नगरपालिकाले बिशेष खेलकुद प्रतियोगिता साथै स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । मंसिर ७ गते सञ्चालन हुने उक्त कार्यक्रममा भक्तपुर नगरपालिका…

View More बिशेष खेलकुद प्रतियोगिता र स्वास्थ्य शिविर सञ्चालन

नगरपालिकाको निशुल्क व्यायामशाला

मेयर खबरदाता भक्तपुर । भक्तपुर नगरपालिकाले नगरबासीको स्वास्थ्यलाइ ध्यानमा राखेर तेह्रवटा व्यामशाला निर्माण गरेको छ । निजी व्ययामशालामा महङगो रकम तिरेर धाउने मानिसको संङख्या बढ्दै…

View More नगरपालिकाको निशुल्क व्यायामशाला

२० जना संस्कृति संरक्षक सम्मानित

मेयर खबरदाता भक्तपुर । भक्तपुर नगरपालिकाले २० जना सांस्कृतिककर्मीलाई सम्मन गरेको छ । नगर क्षेत्रको कला, संस्कृति जोगाउन योगदान पुर्याएको भन्दै नगरपालिकाले सम्मान गरेको हो…

View More २० जना संस्कृति संरक्षक सम्मानित

सम्पत्ति तथा बहाल कर सम्बन्धी सूचना

भक्तपुर नगरपालिकाले सम्पत्ति तथा बहाल करमा दिइएको छुट सम्बन्धी सूचना प्रकाशित गरेको छ । सम्पत्ति तथा बहाल करमा यहि कात्तिक मसान्तसम्म मात्र छुटको व्यवस्था रहने…

View More सम्पत्ति तथा बहाल कर सम्बन्धी सूचना

सरसफाईको नमुना हेर्न टोखाका जनप्रतिनिधि भक्तपुरमा

फोहरमैला व्यवस्थापन र विकास निर्माणको अवस्था हेर्न टोखा नगरपालिकाका नजप्रतिनिधि भक्तपुर पुग्नुभएको छ । मंगलबार टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डंगोलको नेतृत्वले भक्तपुर नगरपालिकाको पुग्नुभएको हो ।

View More सरसफाईको नमुना हेर्न टोखाका जनप्रतिनिधि भक्तपुरमा

सहकारीहरुलाई समयमै कर बुझाउन भक्तपुरका मेयर प्रजापतिको आग्रह

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बचत तथा ऋण सहकारीसंस्थाले समयमै कर बुझाउनुपर्ने र करको सुदपयोग भए नभएको बरोमा चासो लिनुपर्ने बताउनुभएके छ । शनिवार भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको ‘सहकारीमा सन्दर्भ ब्याजदर, कोपोमिस र करसम्बन्धी’ अन्तरकृया कार्यक्रममा मेयर प्रजापतिले सहकारीहरुले समयमै लेखापरिक्षण गर्नुपर्ने र सरकारलाई कर तिरेर आर्थिक विकासमा सहयोग पु¥याउनुपर्ने बताउनुभएको हो ।

View More सहकारीहरुलाई समयमै कर बुझाउन भक्तपुरका मेयर प्रजापतिको आग्रह

गाईजात्राको तयारी स्वरूप गुरुहरुको भेला भक्तपुरमा

मेयर खबरदाता भक्तपुर । भक्तपुर नगरपालिकाले सांस्कृतिक गुरुहरुको भेला गरेको छ । शनिबार यस वर्षको गाईजात्राको तयारीस्वरुप भेला आयोजना गरेको हो । नगरका भजन तथा…

View More गाईजात्राको तयारी स्वरूप गुरुहरुको भेला भक्तपुरमा

पर्यटन विकासका लागि होटल तथा रेष्टुरेन्ट व्यवसायीसँग छलफल

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नगरभित्र पर्यटकहरूको बसाई लम्ब्याउन होटल व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताउँदै गुणस्तरीय सेवामा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले नगरभित्र साँझको समयमा ठाउँ–ठाउँमा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्ने, सांस्कृतिक प्रदर्शनी केन्द्र स्थापना गरी सम्पदा क्षेत्र र पर्यटकीय स्थलहरूमा सन्ध्याकालीन बत्तीको व्यवस्था गर्ने समेत जानकारी दिनुभयो ।

View More पर्यटन विकासका लागि होटल तथा रेष्टुरेन्ट व्यवसायीसँग छलफल