अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धि र शिक्षामा पहुँच पुर्याउन जोड

भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले नगरभित्र रहेका सबै अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरणको काम शुरु गरिसकेको जानकारी दिनुभएको छ ।

View More अपाङ्गता भएका व्यक्तिको क्षमता अभिवृद्धि र शिक्षामा पहुँच पुर्याउन जोड