बागमतीको बजेट २ अर्ब ४० करोड, यस्ता छन् प्राथमिकता 

कोरोना महामारीकाबीच नगरपालिकाले ल्याएको नीति कार्यक्रम र बजेटले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, पूर्वाधार विकास लगायतलाई मुख्य प्राथमिकतामा राखेको छ ।

View More बागमतीको बजेट २ अर्ब ४० करोड, यस्ता छन् प्राथमिकता 

बागमती अपडेट : १९ हजारलाई राहत वितरण

माना पाथि अभियानबाट ३० हजार २ सय ९५ किलो चामल, दाल, मकै, नुन, तेल, आलु र ७ लाख ९३ हजार ५४ रुपैया नगद संकलन भएको नगरपालिकाले जनाएको छ ।

View More बागमती अपडेट : १९ हजारलाई राहत वितरण

बागमती नगरपालिकामा मेलमिलाप तालिम शुरु

मेलमिलाप तालिममा सिकेका कुरा प्रशिक्षार्थीहरुले व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।

View More बागमती नगरपालिकामा मेलमिलाप तालिम शुरु

‘जनतालाई देखाएको सपना पुरा नभएसम्म कुनै सेवा सुविधा लिन्न’- मेयर थापा

बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जनताप्रतीको समर्पण भाव र इमान्दारीताले नगरको भविष्य उज्वल देखिएको छ । जनताको न्युनतम आवश्यकता पुरा नभएसम्म मेयरको हैसियतले पाउने कुनै पनि सेवा सुविधा नलिने प्रण गरेका मेयर थापाका भावि योजनाहरु के–के छन् ? नगर विकासका लागि कुन–कुन क्षेत्र उहाँको प्राथमिकतामा छन् ? यिं र यस्तै विषयमा उनै उदाहरणीय मेयर थापासँग मेयर खबरका लागि शिव अधिकारीले गर्नुभएको कुराकानी

View More ‘जनतालाई देखाएको सपना पुरा नभएसम्म कुनै सेवा सुविधा लिन्न’- मेयर थापा