मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: भरत थापा
नगरवासीको स्वास्थ्य परिक्षण गर्न घरमै पुगे बागमतीका मेयर
मेयर खवरसँग कुरा गर्दै मेयर थापाले उच्च भाईरल ज्वरो तथा रुघाखोकी लागेका व्यक्तिहरुलाई होम क्वारेन्टाईनको व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकामा लकडाउनको पूर्णरुपमा पालना गरिएको र वडाअध्यक्षको निगरानीमा टोलस्तरिय कोरोना नियन्त्रण यूनिट गठन गरिएको छ ।
View More नगरवासीको स्वास्थ्य परिक्षण गर्न घरमै पुगे बागमतीका मेयरबागमती नगरपालिकाको नि:शुल्क आँखा जांच तथा मोतियाबिन्दुको अप्रेशन शिविर
बागमती नगरपालिकाको समन्वय र तिलगंगा आँखा प्रतिष्ठान आनन्द संघ काठमाडौँको प्राबिधिक सहयोग मा निशुल्क आँखा जांच तथा मोतियाबिन्दुको अप्रेशन शिविर श्री नव जनजागरण माध्यमिक बिद्यालय बागमती ८ मा संचालन भैरहेको छ ।
View More बागमती नगरपालिकाको नि:शुल्क आँखा जांच तथा मोतियाबिन्दुको अप्रेशन शिविरबागमती नमुना नगरपालिका हुने भ्रुण तयार भइसकेको छ : मेयर थापा (भिडियोसहित)
सम्पन्न वर्ग, मध्यम वर्गलाई साथमा लिएर गरिबलाई धनी बनाउने नै अन्तीम लक्ष्य हुन्छ । त्यसोभएको हुनाले मैले चाँही मेरो नेतृत्व रहुन्जेलसम्म छिटो भन्दा छिटो बाग्मती नगरपालिकालाई शहर बनाउने, बागमती नगरपालिका भित्र रहेका गरिब, दुखी, सुकुम्बासीहरुलाई धनी बनाउने उद्धेश्य सहितका योजनाहरु बन्छ र अगाडि बढ्छ ।
View More बागमती नमुना नगरपालिका हुने भ्रुण तयार भइसकेको छ : मेयर थापा (भिडियोसहित)एउटा गज्जबको योजना– ‘गरे के हुँदैन’
बागमती नगरवासीको मात्र होइन, प्रदेश नं. २ मै राम्रा प्रयत्न थालेर चर्चा कमाएका खरो स्वभावका मेयर भरत थापाले भन्नुभएको थियो, ‘सपना देखेर बिर्सिने बानी छैन ।’
View More एउटा गज्जबको योजना– ‘गरे के हुँदैन’लिफ्टिङ मार्फत सिन्धुलीको खानेपानी सर्लाहीबासीलाई
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्थित सानो कौवामा पर्ने धारा खोल्सीबाट सोलारको माध्यमले लिफ्टिङ प्रविधिबाट सर्लाहीको बागमती नगरपालिकाका बासिन्दालाई खानेपानीको व्यवस्था गरिएको छ ।
View More लिफ्टिङ मार्फत सिन्धुलीको खानेपानी सर्लाहीबासीलाई