कोराना संक्रमण रोक्न कोल्हवीमा विशेष सर्तकता, ३ हजार भन्दा बढीलाई राहत

नगरक्षेत्रभित्र कोरोनाको संक्रमण फैलिन नदिन र सम्भावित जोखिमबाट नगरबासीलाई सुरक्षित राख्न बाराको कोल्हवी नगरपालिकाले विशेष सर्तकता अपनाएको छ । त्यस्तै लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी र आश्रित ३ हजार २ सय ८६ घरपरिवारका १६ हजार १ सय ६५ जनालाई कोल्हवी नगरपालिकाले राहत वितरण गरेको छ ।

View More कोराना संक्रमण रोक्न कोल्हवीमा विशेष सर्तकता, ३ हजार भन्दा बढीलाई राहत