गल्कोटबाट १ सय ९ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाईयो

गल्कोट नगरपालिकाबाट घर गएका ७९ जना श्रमिक मध्ये १४ जनामा गत मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले उनीहरुको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्न पोखरा पठाएको छ ।

View More गल्कोटबाट १ सय ९ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाईयो