रोजगार संयोजकको संक्षिप्त सूची प्रकाशित

भानु नगरपालिकाले रोजगार संयोजकका लागि छनौट भएका व्यक्तिहरुको संक्षिप्त सूची प्रकाशित गरेको छ । संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुको यहि माघ २८ गते ११ बजे नगरपालिकाको…

View More रोजगार संयोजकको संक्षिप्त सूची प्रकाशित

भानु नगरमा भानु जयन्ती

तनँहु जिल्लाको चुँदी रम्घामा पिता धनञ्जय आचार्य र माता धर्मावती देवीका पुत्रका रुपमा जन्मिएका भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा भएको थियो।

View More भानु नगरमा भानु जयन्ती

बिर्खे टाेपी भानु नगरमा अनिवार्य

मेयर खबरदाता तनहुँ । भानु नगरपालिकाका कर्मचारीले अनिवार्य बिर्खे टोपी लगाउन पर्ने भएकाे छ । असार १ गते नगर कार्यपालिकाको बैठकले टाेपी लगाउने निर्णय गरेपछि…

View More बिर्खे टाेपी भानु नगरमा अनिवार्य

भानु नगरपालिकाको प्राविधिक कर्मचारी भर्ना सम्बन्धि सूचना

तनहुँको भानु नगरपालिकाले प्राविधिक कर्मचारी भर्ना सम्बन्धि सूचना प्रकाशित गरेको छ । सब इन्जियर (सिभिल) एक जना र असिस्टेन्ट सब इन्जियर (सिभिल) पाँच जनाको लागी आवश्यक योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन फारम बुझउन सकिने सूचनामा उल्लेख गरिएको छ ।

View More भानु नगरपालिकाको प्राविधिक कर्मचारी भर्ना सम्बन्धि सूचना