भिमाद नगर दुर्गन्धित बन्दै

तनहुँको भिमाद नगरपालिका दुर्गन्धित बन्दै गएको छ । बस्ती नजिकै फोहर फालिँदा स्थानीयवासी मर्कामा परेका छन् । भिमाद बजारमा सङ्कलित फोहरमैला भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानास्थित सेती नदी किनारमा फालिदै आएको छ ।

View More भिमाद नगर दुर्गन्धित बन्दै