मृत्यु संस्कारको लागि वार्षिक रू. १५ लाख विनियोजन

सुनवल नगरपालिकाले मृत्यु संस्कारका लागि प्रति मृतक रू ५ हजार  दिने निर्णय गरेको छ । पाँचौं नगरसभा बैठकको नीति तथा कार्यक्रममा उक्त कुरा समेटेको हो ।

View More मृत्यु संस्कारको लागि वार्षिक रू. १५ लाख विनियोजन