‘तिहारसम्म बजारलाई धुलोमुक्त बनाउछाैं’ मेयर पराजुली

तिहार अगाडि करिव ४१ किलोमिटर पिच गरिसक्ने योजना छ । त्यति खेरसम्म मुख्य बजारलाई धुलोमुक्त गरिसक्ने छौं । कृषि, आवास, उद्योग, शिक्षा र अन्य क्षेत्र निर्धारण गरेर मास्टर प्लान बनाउने योजना छ । नयाँ गाउ विकास समिति जोडिएको क्षेत्रलाई न्यु विराटनगर भनेर छुट्याएका छौं । न्यु विराटनगर भन्नाले पूर्वाधार नभएको क्षेत्रपनि हो ।

View More ‘तिहारसम्म बजारलाई धुलोमुक्त बनाउछाैं’ मेयर पराजुली