गल्याङमा ५ हजारलाई राहत, १ सय ३२ जना क्वारेन्टाइनमा

कोरोना भाईरस संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनले समस्यामा परेका झण्डै ५ हजार व्यक्तीलाई गल्याङ नगरपालिकाले राहत वितरण गरेको छ । क्वारेन्टाईनको व्यवस्थापन, कोरोना संक्रमण रोकथाम र राहत वितरणका लागि शुरुका दिनमै नगरपालिकाले ३० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

View More गल्याङमा ५ हजारलाई राहत, १ सय ३२ जना क्वारेन्टाइनमा

अशक्त नगरबासीको सहारा बन्दै नगरपालिका

कार्यक्रम सुरु भएको जम्मा एक महिनामै हालसम्म नगरपालिकाले नगरभित्रका ५ जना व्यक्तिलाई ह्विलचियर वितरण गरिसकेको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो ।

View More अशक्त नगरबासीको सहारा बन्दै नगरपालिका