‘जहाँ जे सम्भावना छ त्यहिँबाट सुरू गर्नुपर्छ’: मेयर अधिकारी

स्याङ्जाको गल्याङ नगरपालिकालाई अबको पाँच वर्षपछि धेरै पर्यटक आगमन भएको, कृषिमा माछापालन, फलफूल खेतीमा किसान व्यस्त भएको, एक अर्कालाई सौहार्दपूर्ण व्यवहार र जनता औधोगिक क्रान्ति तिर जान तत्पर भएको योजना छ ।

View More ‘जहाँ जे सम्भावना छ त्यहिँबाट सुरू गर्नुपर्छ’: मेयर अधिकारी