गैंची बोकेर आफैं बाटोखन्न पुगे भेरी नगरका मेयर

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती आफैं गैंची बोकेर विकास निर्माणमा खटिनुभएको छ । वडा नं. ३ मा रहेको थाप्लेडाँडाबाट होलु खोलासम्म झर्ने गोरेटो तथा घोडेटो बाटो खन्न मेयर घर्ती आईतबार विहानै निस्कनुभएको हो ।

View More गैंची बोकेर आफैं बाटोखन्न पुगे भेरी नगरका मेयर