५ वर्षपछि जनतालाई २० वर्षको क्षतिपूर्ती दिन्छुः मेयर विष्ट

‘कानुनले दिए अनुसार सेवा सुविधा लिने कर्मचारी, कानुनले दिए भन्दा कम लिने जनप्रतिनीधि र कानुनले दिए भन्दा बढी सेवा सुविधा लिने भ्रष्ट्राचारी’ यस्तो सोचबाट निर्देशित मकवानपुर जिल्लाको थाहा नगरपालिकाका मेयर लवशेर विष्ट जनताप्रतीको इमान्दारीतामा विश्वास गर्नुहुन्छ ।

View More ५ वर्षपछि जनतालाई २० वर्षको क्षतिपूर्ती दिन्छुः मेयर विष्ट