मेयर चढ्ने गाडीमा आगजनी

मेयर खबरदाता, अछाम
अछामको मङ्गलसेन नगरपालिकाका मेयर चढ्ने गाडी अज्ञात समूहले आगजनी गरेको छ । मेयर पदमबहादुर बोहरा चढ्ने  बा २ झ ३६९४ नं को गाडीमा गत राति आगजनी भएको प्रहरीले जनाएको छ ।

View More मेयर चढ्ने गाडीमा आगजनी