सुत्केरीलाई महानगरपालिकाको कोसेली

चैत्र ११ गतेपछि सुत्केरी भएका महानगरभित्रका महिलालाई जनप्रतिनिधीहरुले एक किलो घ्यू, एक किलो हर्लिक्स, एक लिटर तेल, ज्वानो र एउटा साबुन घर घरमा पुर्याउन शुरु गरेका हुन् ।

View More सुत्केरीलाई महानगरपालिकाको कोसेली