किट सकियो, परीक्षण पनि रोकियो तर संक्रमण हुनसक्ने डर रोकिएको छैन

परीक्षण किटको अभावमा डोटीको शिखरपुर नगरपालिका र दिपायल सिलगढी नगरपालिकामा अहिले कोरोना परीक्षणको काम रोकीएको छ । दुवै नगरपालिकामा जिल्ला जनस्वास्थ्य कार्यालय डोटीले परीक्षण किट उपलब्ध गराउन नसक्दा परक्षण रोकीएको हो । 

View More किट सकियो, परीक्षण पनि रोकियो तर संक्रमण हुनसक्ने डर रोकिएको छैन

दिपायल अपडेट : घर-घरमा औषधि देखि राहतसम्म

दिपायल सिलगढी नगरपालिकाले नगरभित्र रहेका दिर्घरोगीलाई आवश्यक पर्ने औषधि उपलब्ध गराउने भएको छ । लकडाउनपछि दिर्घरोगीहरुबाट लामो समयदेखि सेवन गर्दै आएको औषधि अभाव भएको भन्ने गुनासो आएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

View More दिपायल अपडेट : घर-घरमा औषधि देखि राहतसम्म