मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: मण्डनदेउपुर नगरपालिका
मेयरको जंगे पिलर
न्यून ज्यालादर भएकाले नगरपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगार जनशक्तिलाई समेटन कठिन भएको छ । जसले गर्दा सडकको वारीपारी पिलर राख्ने काम प्रभावित हुन सक्ने सम्भावना पनि देखिन्छ ।
View More मेयरको जंगे पिलरमण्डनदेउपुर नगरालिकामा टिपर र ट्याक्टर सञ्चालन गर्न नपाइने
मण्डनदेउपुर नगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर नगरभित्रका सडकमा टिपर, ट्याक्टर जस्ता सवारीसाधन जथाभावी सञ्चालन गर्न रोक लगाएको छ । नगरपालिकाले असार १ गते देखि भदौ ३० गते सम्म नगरपालिका क्षेत्र भित्रका सडकहरुपा टिपर र ट्याक्टर सञ्चालनमा रोक लगाएको हो ।
View More मण्डनदेउपुर नगरालिकामा टिपर र ट्याक्टर सञ्चालन गर्न नपाइनेबालबालिकाको प्रश्न मेयरमाथी बर्षिएपछी …
मेयर खबरदाता\रमेश ढुंगाना, काठमाडाैं
मेयरज्यू, हाम्रो विद्यालय भवन कहिले बन्छ ? हावा, हुरी, वर्षा हुदा विद्यालय जान पाइदैन । पढाइमा बाधा भइरहेको छ । प्रतिस्पधाको युगमा हामि कसरी अगाडि बढ्न सक्छौ ? हामीले पढ्न पाएनौं, मेयरज्यू ।’ मण्डनदेउपुर नगरपालिकाको श्री तपेश्वर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा करुणा ढकालले प्रश्न गरिहरदा मेयर टोक बहादुर तामाङ् गम्भिर भएर सुनिरहेका थिए । ढकालले थपिन, भूकम्प गएको चार चार वर्ष पूरा हुदा समेत हाम्रो विद्यालयको भवन किन निर्माण हुन सकेन ? हामी कहिले राम्रो सफा कक्षा कोठमा बसेर पढ्न पाउछौ ?’ विद्यार्थी ढकालले प्रश्न गरिरहँदा निकै सोचमग्न रहेका मेयरले जवाफमा भने, अब छिटै तपाइहरुको विद्यालयका भवन निर्माण हुन्छ ।’
‘बालबालिकासंग मेयर’ मण्डनदेउपुर नगरपालिकामा छायाँकन हुने
मेयर खबरदाता, काठमाडौं
बालबालिकासंग मेयर टेलिभिजन कार्यक्रमको ६५ औं अंकको छायांकन काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकामा हुने भएको छ।बालबालिकाका सवालहरुको सुक्ष्म अध्ययन, विश्लेषण र तार्किक सवाल जवाफमार्फत बालमैत्री स्थानीय सरकार संचालनमा सहयोग गर्ने मूल उद्देश्यका साथ आई.सि.आई.डी. (डेभलपमेन्ट फोरम)द्वारा संचालित बालबालिकासँग मेयर साप्ताहिक टेलिभिजन कार्यक्रम सबै बालबालिकाको साझा मञ्चको रुपमा स्थापित छ ।