महिला नेतृत्वमा प्रश्न कहिले सम्म ?

शिक्षा, क्षमता र पदिय पहुँचको अग्रपंक्तिमा गनीएका महिलाको स्थिति नै यस्तो छ भने आम सर्वसाधारण महिलाको अवस्था हामी सजिलै अनुमान गर्नसक्छौँ । फेरीपनि समाजलाई गलत के थियो र सहि के हो भन्ने यथार्थको अुनमुती गराउने जिम्मेवारी उपमेयरकै हो । किनकी महिलाको आवाज संस्थागत गर्नकै लागी संविधानले महिला नेतृत्वमा पुग्ने सहज बाटोको व्यवस्था गरिदिएको हो ।

View More महिला नेतृत्वमा प्रश्न कहिले सम्म ?

मेयरज्यू र मेरो एउटै स्वार्थ भनेकै मन्थलीलाई नमूना नगरपालिका बनाउने होः उपमेयर कार्की

भुकम्पबाट अत्यन्तै पिडित बनेको नगरपालिकामा खानेपानीको समस्या लिफ्टीङद्धारा हल भएको भएपनि जमीनले भने त्यो उर्वरता छोडिसकेको रहेछ । किसानका बेग्लै पिडा, महिला, दलित र जेष्ठ नागरिकका आफूहरुको सम्मान नभएको कुरा, हेपिएको कुरा र दबिएको कुरा ।

View More मेयरज्यू र मेरो एउटै स्वार्थ भनेकै मन्थलीलाई नमूना नगरपालिका बनाउने होः उपमेयर कार्की