मेयर हुनु त यस्तो पो ! बृद्ध बुवालाई आफ्नै कोट खोलेर लगाईदिएपछि…

गोपाल बहादुर खरेलले सुनकोशी खानेपानीको सहकारीबाट १८ हजार ऋण लिएका रहेछन् । सोही ऋणको सावा त के व्याज पनि तिर्न नसकेको दुःखेसो गर्न मेयरकोमा पुगेका रहेछन् । यस्तो सुन्ने बित्तिकै मेयर खरेलले सहकारीका म्यानेजरलाई फोर गरेर भने, ‘गोपाल बहादुर खरेलले लिनुभएको सावाँ र तिर्नुपर्ने व्याज म तिरिदिन्छु है, उहाँलाई अबदेखि फोन नगर्नु ।’

View More मेयर हुनु त यस्तो पो ! बृद्ध बुवालाई आफ्नै कोट खोलेर लगाईदिएपछि…