मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: महालक्ष्मी नगरपालिका
महालक्ष्मी अपडेट : २१३ जनाकै रिपोर्ट नेगेटिभ
महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गरिएका २१३ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।
View More महालक्ष्मी अपडेट : २१३ जनाकै रिपोर्ट नेगेटिभमहालक्ष्मी अपटेड : ८ जनामा कोरोना पुष्टि, सेल्फ लकडाउनमा बस्न मेयर श्रेष्ठको अपिल
नगर क्षेत्रमा पछिल्लो एक सातामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि महालक्ष्मी नगरपालिकाले सेल्फ लकडाउनमा बसिदिन नगरबासीहरुमा अपिल गरेको छ ।
View More महालक्ष्मी अपटेड : ८ जनामा कोरोना पुष्टि, सेल्फ लकडाउनमा बस्न मेयर श्रेष्ठको अपिलमहालक्ष्मीको आठौं नगर सभा सम्पन्न
महालक्ष्मी नगरपालिकाको आठौं नगर सभाको पाँचौं बैठक बुधबार सम्पन्न भएको छ ।
View More महालक्ष्मीको आठौं नगर सभा सम्पन्नमहालक्ष्मी नगरपालिकाको आठौं नगरसभा जारी, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
स्वास्थ्य क्षेत्रलाई थप विकसित गरी विशेषज्ञ सेवा सहितको नगर अस्पताल सञ्चालन गरिने लगायतका विषयवस्तु नीति तथा कार्यक्रममा नगरले समावेश गरेको छ । सभाको दोस्रो दिन मंगलबार महालक्ष्मी नगरपालिकाको आ.व. २०७७/०७८को नीति तथा कार्यक्रम सभाले सर्वसम्मतिले पारित गरेको छ ।
View More महालक्ष्मी नगरपालिकाको आठौं नगरसभा जारी, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारितशिक्षण सिकाइ प्रभावकारी बनाउने विषयमा प्रधानाध्यापकहरुसँग छलफल
बालबालिकाको सिकाइ प्रभावित हुन नदिन र उक्त सिकाइ प्रभावकारी बनाउने विषयमा बिहिबार नगरका निजी तथा गुठी विद्यालयका प्रधानाध्यापकहरुसँग नगरपालिकाले वैकल्पिक उपायहरु प्रयोग गरी शिक्षण सिकाइ प्रारम्भ गर्ने विषयमा छलफल गरेको हो ।
View More शिक्षण सिकाइ प्रभावकारी बनाउने विषयमा प्रधानाध्यापकहरुसँग छलफलमहालक्ष्मीका विभिन्न व्यक्तिमा गरियो कोरोना परीक्षण
मेयर खबरदाता, ललितपुर ४ जेठ । महालक्ष्मी नगरपालिकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा विभिन्न व्यक्तिहरुको कोरोना परीक्षण गरेको छ ।…
View More महालक्ष्मीका विभिन्न व्यक्तिमा गरियो कोरोना परीक्षणराहत दिएर जनता अल्छी बनाउनु भन्दा काम दिएर परिश्रमी बनाउनु जाती
ललितपुरको महालक्ष्मी नगरपालिकाले श्रममा आधारित रोजगार कार्यक्रम सुरु गरेको छ । आर्थिक तथा सामाजिक अवस्था कमजोर भएका जनतालाई समस्यामा पर्न नदिन नगरपालिकाले कामसँगै खाद्यान्न नाम दिएको कार्यक्रम अघि बढाएको हो ।
View More राहत दिएर जनता अल्छी बनाउनु भन्दा काम दिएर परिश्रमी बनाउनु जातीललितपुर महानगरपालिकासहित ३ वटा स्थानीय तहलाई युम्सको ३ लाख सहयोग
शहरी वातावरण व्यवस्थापन समाज (युम्स)ले ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाको विपद व्यवस्थापन कोषमा एक–एक लाख रकम सहयोग गरेको छ । महानगरपालिका र नरपालिकाहरुलाई कोरोना भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध काम गर्न युम्सले सहयोगस्वरुप रकम प्रदान गरेको युम्स्का अध्यक्ष प्रेमसिंह महर्जनने मेयर खबरलाई जानकारी दिनुभयो ।
View More ललितपुर महानगरपालिकासहित ३ वटा स्थानीय तहलाई युम्सको ३ लाख सहयोगदिर्घरोगीलाई घरमै औषधी पुर्याउदै महालक्ष्मी नगरपालिका
मेयर पर्शुराम नेपालले भन्नुभयो, ‘डाक्टरको प्रेस्कृप्शन र आवश्यक पैसा औषधि सकिनु एक हप्ता अघि सम्बन्धित वडा कार्यालयमा बुझाए नेपाल सरकारले निशुल्क भनिएका बाहेकका औषधीहरु नगरपालिकाले घरमै उपलब्ध गराउने व्यवस्था मिलाउने छ ।’
View More दिर्घरोगीलाई घरमै औषधी पुर्याउदै महालक्ष्मी नगरपालिका