सिलाई बुनाई, दुना टपरी बनाउने सिपले महिलालाई आत्मनिर्भर बनाउला ?

स्थानीय तहका जनप्रतिनिधिहरु आम्दानी दिने खालका सिप नभएका कारण महिलाहरु आयआर्जनका काममा पछि परेको भन्दै सिप विकासको कामहरु आवश्यक रहेको बताउँछन् । नगरपालिका संघकी उपाध्यक्ष तथा बेलकोटगढी नगरपालिका नुवाकोटकी उप–मेयर कविता ढुंगानाले नगरपालिकाहरुले दिने सिपले महिलाहरुलाई सक्षम बनाउने बताउनुभयो ।

View More सिलाई बुनाई, दुना टपरी बनाउने सिपले महिलालाई आत्मनिर्भर बनाउला ?