मन्दिरमा पार्किङका लागि जग्गा खरिद गर्न पलाञ्चोकमा महायज्ञ

पलाञ्चोक भगवतीको मन्दिरमा आएका भक्तजनहरूको सवारी साधन पार्किङका लागि जग्गा खरिद गर्न महायज्ञ लगाइने भएको छ ।

View More मन्दिरमा पार्किङका लागि जग्गा खरिद गर्न पलाञ्चोकमा महायज्ञ

प्रदेशकै उत्कृष्ट नगरपालिकाको रुपमा पाँचखाल सम्मानित

प्रदेशकोे दोस्रो वार्षिकोत्सब कार्यक्रममा प्रदेशका ४५ वटा महानगर, उपमहानगर तथा नगरपालिका मध्ये पाँचखाल नगरपालिका उत्कृष्ट नगरपालिका भएको ठहर गर्दै सम्मान गरेको हो

View More प्रदेशकै उत्कृष्ट नगरपालिकाको रुपमा पाँचखाल सम्मानित

पाँचखाललाई साक्षर नगर घोषणा गर्ने मेयर खरेलको सपना पुरा

नगरपालिकाले साक्षर नगर हुनका लागि आवश्यक मापदण्ड पुरा गरेसँगै सोमबार पाँचखाल नगरपालिकाको हलमा आयोजित कार्यक्रम मार्फत पाँचखाललाई साक्षर नगर घोषणा गरिएको हो ।

View More पाँचखाललाई साक्षर नगर घोषणा गर्ने मेयर खरेलको सपना पुरा

मेयर हुनु त यस्तो पो ! बृद्ध बुवालाई आफ्नै कोट खोलेर लगाईदिएपछि…

गोपाल बहादुर खरेलले सुनकोशी खानेपानीको सहकारीबाट १८ हजार ऋण लिएका रहेछन् । सोही ऋणको सावा त के व्याज पनि तिर्न नसकेको दुःखेसो गर्न मेयरकोमा पुगेका रहेछन् । यस्तो सुन्ने बित्तिकै मेयर खरेलले सहकारीका म्यानेजरलाई फोर गरेर भने, ‘गोपाल बहादुर खरेलले लिनुभएको सावाँ र तिर्नुपर्ने व्याज म तिरिदिन्छु है, उहाँलाई अबदेखि फोन नगर्नु ।’

View More मेयर हुनु त यस्तो पो ! बृद्ध बुवालाई आफ्नै कोट खोलेर लगाईदिएपछि…

कृषिमा आधुनिक प्रविधि भित्राउँदै पाँचखाल नगरपालिका

पाँचखाल नगरपालिका वडा नम्बर ६ का ५० कृषकलाइ नगरपालिकाले अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशतअनुदानमाकृषकहरुले हाते ट्रयाक्टर २० हजार ५ सयमा पाएका छन् ।

View More कृषिमा आधुनिक प्रविधि भित्राउँदै पाँचखाल नगरपालिका

‘स्थानीय जनप्रतिनिधिले घर कसरी चलाउने ?’ मेयर खरेल (भिडियो सहित)

माननिय सभासद्ज्यू हरुले संविधान सभा बनाउँदा कस्तो सँविधान बनाउनु भयो ? त्यसमा त्रुटी पनि हुनसक्छ । दुइ तिहाइ बहुमत भएकोले त्यो संशोधन गर्ने अधिकार उहाँ सँग छ ।

View More ‘स्थानीय जनप्रतिनिधिले घर कसरी चलाउने ?’ मेयर खरेल (भिडियो सहित)

पाँचखाल नगरपालिका लगानी सम्मेलन गर्ने तयारीमा

पाँचखाल नगरपालिकाले लगानी सम्मेलन गर्ने भएको छ । चालू आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यालयले जनाएको छ ।

View More पाँचखाल नगरपालिका लगानी सम्मेलन गर्ने तयारीमा