अब राहत हैन, काम गर्न आउनुस् हामी काम दिन्छौं : मेयर ढकाल

कोरोनाको संक्रमणबाट बच्न गरिएको लकडाउनपछि काम बिहिन भएर समस्यामा परेकाहरुलाई माडी नगरपालिकाले काम दिने भएको छ । अतिविपन्न, असहाय, अशक्त र मजदुरी गरि परिवार पाल्नेहरुलाई तीन चरणमा राहत वितरण गरिसकेको नगरपालिकाले अब राहतको साटो काम दिन लागेको हो ।

View More अब राहत हैन, काम गर्न आउनुस् हामी काम दिन्छौं : मेयर ढकाल