विकास निर्माणका काम गर्न लकडाउनले रोकेन भीमेश्वरलाई

लकडाउनका समयमा पनि सामाजिक दुरी कायम गर्दै दोलखाको भीमेश्वर नगरपालिकाले चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने अधिकांश योजना अघि बढाएको छ ।नगरमा अहिले उपभोक्ता समिति मार्फत गर्नुपर्ने ९४.२८ प्रतिशत योजना सम्झौता गरि कार्यान्वयन भइरहेको छ भने बाँकी ६ प्रतिशत योजना सम्झौता हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

View More विकास निर्माणका काम गर्न लकडाउनले रोकेन भीमेश्वरलाई