‘आफ्नै क्षमताले अब महिला अगाडि बढ्नुपर्छ’ उपमेयर पौडेल

हाम्रो पुरुष प्रधान समाज हो । हाम्रा सामाजिक संस्कार, कुरुतीले गर्दा जीर्ण बनेको छ । यो समाज महिलालाई अगाडि बढेको देख्न सक्दैन । संविधान र कानुनले दिएका अधिकार पनि व्यवहारमा उतार्न सकिएको छैन । महिलाहरुले पूर्ण रुपमा अधिकार पाएका छैनन् । अब महिलाहरु आफै अगाडि बढ्नुपर्ने समय आएको छ । महिलाको नेतृत्व विकास, क्षमता विकास जस्ता कार्यक्रमको लागि वजेट छुट्याएरै अगाडि बढाउनुपर्छ । महिलालाई अगाडि बढाउन आर्थिक रुपमा शसक्त बनाउनुपर्छ । महिलाले गर्न नसक्ने हो कि भन्ने सोच अझै पनि समाजमा व्याप्त छ ।

View More ‘आफ्नै क्षमताले अब महिला अगाडि बढ्नुपर्छ’ उपमेयर पौडेल