खाँदबारी नगरको कोरोना कोषमा शिक्षकले गरे १० लाख ९१ हजार सहयोग

सो रकम महासंघका अध्यक्ष तारा बहादुर बुढाथोकीले चेकमार्फत खाँदबारी नगरपालिकामा मेयर मुरारी प्रसाद खतिवडालाई हस्तान्तरण गर्नुभएको थियो ।

View More खाँदबारी नगरको कोरोना कोषमा शिक्षकले गरे १० लाख ९१ हजार सहयोग

सामाजिक सुरक्षा भत्ता घर-घरमै

नगरभित्र कोरोनाको संक्रमण फैलन नदिन शुरुका दिनदेखी नै उच्च सर्तकता अपनाएको खाँदबारी नगरपालिकाले लक्षित वर्गलाई घर घरमै पुगेर सामाजिक भत्ता वितरण गरिरहेको छ । कोरोनाको महामारीवाट बच्न र बैंकमा भिडभाड हुन नदिन नगरपालिकाले ज्येष्ठ नागरिक, असहाय, अपाङ्ग, एकल महिला लगायतलाई घरमै पुगेर भत्ता वितरण गर्न शुरु गरेको हो ।

View More सामाजिक सुरक्षा भत्ता घर-घरमै

नगरपालिकाको ‘बाल पोषण पोको कार्यक्रम’

उक्त सेवा र सुविधा लिनका लागि बच्चाको जन्मदर्ता गराउन जाँदा स्वीकृत बर्थिङ सेन्टर वा अस्पतालमै बच्चा जन्माएको प्रमाणपत्र र बर्थिङ सेन्टर आउँदाको एम्बुलेन्सको बिल भर्पाई लिएर जानुपर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

View More नगरपालिकाको ‘बाल पोषण पोको कार्यक्रम’