मुसीकोटका किसानलाई नगरको साथ

कृषकका उत्पादनलाई बजारीकरण गर्न मुसीकोट नगरपालिकाले सहजीकरण गर्ने भएको छ । लकडाउनका कारण उत्पादन भएका कृषिजन्य उत्पादनहर बिक्री नभएको गुनासो कृषकबाट आएपछि वितरणका लागि नगरपालिकाले आवस्यक समन्वय गरिदिने भएको हो ।

View More मुसीकोटका किसानलाई नगरको साथ

नगरबासीले पाए नि:शुल्क घडेरी

नगरपालिकाले एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत १२ घर परिवारलाई घडेरी वितरण गरेको हो ।

View More नगरबासीले पाए नि:शुल्क घडेरी

‘मुसीकोटलाई कफीको हव बनाउछौं’: मेयर सापकोटा

उहाँ सदा झैं नित्यकर्म सकेर दुध र घरमा आवश्यक सर समान किन्न बजार जानुभयो । घर पुगेर धर्मपत्नीसँगै मिलेर खाजा पकाउनुभयो । उहाँलाई पकाउन औधी रुची लाग्छ रे । पकाउदै परिवारसँग भलाकुसारी गर्ने समयको रुपमा समेत यसलाई सदुयोग गर्दै आउनु भएको रहेछ ।

View More ‘मुसीकोटलाई कफीको हव बनाउछौं’: मेयर सापकोटा