कामको सवालमा आफ्नै बुवासँग पनि सम्झौता गर्दिन: मेयर शाह (भिडियोसहित)

स्वभाविक रुपमा कामका सन्दर्भमा म कसैसँग सम्झौता गर्दिन । चाहे त्यो ठाउँमा मेरो बुबा नै कीन नहोस् त्यो मेरो स्वभाव हो । सही कुराको लागि म हठी कस्छु नै । त्यसको लागि जे सुकै गर्न परोस् । यथार्थ कुराबाट कहिल्यै पछि हट्दैन ।

View More कामको सवालमा आफ्नै बुवासँग पनि सम्झौता गर्दिन: मेयर शाह (भिडियोसहित)

५५ मिटर गहिरो खोंचमा खसे भेरी नगरका मेयर

जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्ती (सि.पि. घर्ती) ३ नम्बर वडामा पर्ने तल्लो थाल्लेस्थित जंगलको ५५ मिटर गहिरो खोंचमा खस्नुभयो । जाजरकोटमा यस्तै खोंचमा परेर समयमै उद्दारको अभावमा मृत्युवरण गर्नुपर्ने अवस्थाले निरन्तरता पाइरहेकै छ । तर मेयर घर्तीनै खोंचमा खसेपछि नेपाली सेना र सशस्त्र प्रहरीको उद्दार टोली तत्काल घट्नास्थल पुगेर डोरीको सहायताले मेयर घर्तीलाई बेहोसी अवस्थामा उद्दार गर्यो ।

View More ५५ मिटर गहिरो खोंचमा खसे भेरी नगरका मेयर

‘मेयर चौधरी सम्पर्कविहीन’ भन्ने खबरपछिको अपडेट

अहिलेको सर्वाधिक चर्चामा रहेको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी सम्पर्कविहीन भन्ने समाचार नेपालकै चर्चित र लोकप्रीय सञ्चारमाध्यमबाट प्रकाशित भयो । समाचार पढ्ने बित्तिकै मेयर खबरले चौधरीको मोबाईल नम्बर ९८५२०३६६६५ मा फोन गर्यो ।

View More ‘मेयर चौधरी सम्पर्कविहीन’ भन्ने खबरपछिको अपडेट