मेयर चौधरी किन सिंघम बने ?

जव भ्रष्टाचार, अत्याचार र बेथितीले सिमा नाघ्छ अनि कानुन मौन बस्छ, त्यतीबेला एक प्रहरी, मन्त्री या आम व्यक्ती कानुन हातमा लिन पुग्छ । अनि भ्रष्टाचार, अत्याचार र बेथिती विरुद्ध अरिङ्गाल बनेर खनिन्छ । यो हामीले चलचित्रहरुमा देख्दै आएको दृश्य हो ।

View More मेयर चौधरी किन सिंघम बने ?