‘नमोबुद्धलाई पर्यटकीय हबको रुपमा विकास गर्छौं’ मेयर शर्मा

भौगोलिक रुपमा मध्यम स्तरिय पहाडी धरातल रहेको नमोबुद्ध नगरपालिका काभ्रेपलान्चोक जिल्लामा अवस्थित छ । यो नगरपालिका भित्र नमोबुद्ध, दाप्चा, फुलवारी भकुण्डेबेशी लगायतका ऐतिहासीक तथा पर्यटकीय स्थानहरु रहेका छन् । त्यसैले पनि यो नगरपालिका काभ्रेपलान्चोकको प्रसिद्ध पर्यटकीय स्थलको रुपमा परिचित छ ।

View More ‘नमोबुद्धलाई पर्यटकीय हबको रुपमा विकास गर्छौं’ मेयर शर्मा