किसानले उत्पादन गरेको तरकारी अब खेर जान दिँदैनौं : मेयर साह

लकडाउनको अवधीमा किसानको उत्पादन खेर जान नदिन गोलबजार नगरपालिकाले व्यापारी सम्म तरकारी पुरयाउने व्यवस्था मिलाएको हो । नगरभित्र झण्डै ३ हजार हेक्टर जमिनमा किसानले विभिन्न हरियो तरकारी लगाएका छन् ।

View More किसानले उत्पादन गरेको तरकारी अब खेर जान दिँदैनौं : मेयर साह