बाँझो जमिनमा उत्पादन बढाउन मेलम्चीले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान संचालन गर्ने

नगरबासीलाई बाझो जमिनमा खेती गर्न आकर्षण गर्ने उद्देश्यले आगामी वर्ष यो अभियान संचालन गर्ने नीति लिईएको मेयर डम्बर बहादुर अर्यालले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More बाँझो जमिनमा उत्पादन बढाउन मेलम्चीले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान संचालन गर्ने

मेलम्ची नगरको बजेट १ अर्ब १३ करोड ३७ लाख

मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

View More मेलम्ची नगरको बजेट १ अर्ब १३ करोड ३७ लाख

मेलम्ची नगरले दियो कृषकलाई अनुदानमा हाते ट्याक्टर

नगरक्षेत्रभित्र कृषि प्रणालीलाई यान्त्रिक र आधुनिकीकरण गर्ने उद्देश्यका साथ मेलम्ची नगरपालिकाले अनुदानमा किसानलाई ट्याक्टर उपलब्ध गराएको मेलम्ची नगरपालिकाले जनाएको छ ।

View More मेलम्ची नगरले दियो कृषकलाई अनुदानमा हाते ट्याक्टर

कोरोना विरुद्धको युद्ध लड्न के गर्यो मेलम्चीले ?

कोरोनाको संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न मेलम्ची नगरपालिकाका जनप्रतिनिधीहरु पनि रातदिन खटिएका छन् । यो बीचमा नगरपालिकाले गरेका गतिविधिको बारेमा मेयर डम्बर बहादुर अर्यालसँग मेयर खबरल जान्ने प्रयास गरेको छ ।

View More कोरोना विरुद्धको युद्ध लड्न के गर्यो मेलम्चीले ?

पसल खोल्ने र बन्द गर्ने समयसिमा तोक्यो मेलम्ची नगरले

अबदेखी बिहान ८ देखि १० बजेसम्म र साँझ ५ देखि ६ बजेसम्म मात्र नगरपालिका भित्र संचालित पसलहरु खोल्न पाईने भएको छ । नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

View More पसल खोल्ने र बन्द गर्ने समयसिमा तोक्यो मेलम्ची नगरले

नगरका १३ घरलाई नि:शुल्क विद्युत मिटर वितरण

नगरप्रमुख डम्बर बहादुर अर्यालले भन्नुभयो, ‘बिजुलीको महशुलका लागि भने प्राधिकरण सँग कुरा गरिसकेका छौँ र मासिक १० यूनिटसम्म विद्युत खपत गरेबापत विपन्न परिवारले रकम तिर्नुपर्ने छैन ।’

View More नगरका १३ घरलाई नि:शुल्क विद्युत मिटर वितरण

२४ वर्षमै निमित्त प्रशासकिय प्रमुख बन्न सफल जयराम

उमेरले २४ वर्ष टेकेका अधिकाँश व्यक्तिहरु अझै पढाई सक्ने दौडधुपमै छन् होला । कुन जागीर खाने भन्ने दोधारमा होलान् या त मनमा अव विदेश जानुपर्छ भन्ने मानसिकताको विकास हुदैछ होला । तर उमेरले २४ वर्ष टेकेकालाई पनि स्थानिय सरकारको निमित्त प्रशासकिय प्रमुख बन्ने अबसर नेपालमै छ भन्ने उदाहरण सिन्धुपाल्चोकको मलम्ची नगरपालिकामा भेटियो ।

View More २४ वर्षमै निमित्त प्रशासकिय प्रमुख बन्न सफल जयराम

प्रस्ताव पेश गर्ने सम्बन्धमा

मेलम्ची नगरपालिकाले कृषि बिकास कार्यक्रममा सहभागी हुने सम्बन्धमा सूचना प्रकाशित गरेको छ । बार्षिक कृषि बिकास कार्यक्रम अन्तर्गत हुन लागेको विविध कृषि अनुदानका कार्यक्रममा सहभागी…

View More प्रस्ताव पेश गर्ने सम्बन्धमा