आफ्ना नगरबासीलाई सहयोग गर्न रामपुरका मेयर काठमाडौंमा

लकडाउनका कारण समस्यामा परेका आफ्ना नगरबासीलाई सहयोग गर्न पाल्पाको रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा अहिले काठमाडौंमा हुनुहुन्छ ।
रोजगारी र पढाईको सिलसिलामा उपत्यकामा रहेका रामपुरबासी एक महिना भन्दा बढीको यो लकडाउनको कारण समस्यामा परेपछि मेयर थापा सहयोग गर्न आफैं उपत्यका आउनु भएको हो ।

View More आफ्ना नगरबासीलाई सहयोग गर्न रामपुरका मेयर काठमाडौंमा