कृषिमा आएको अनुदान कृषकले नै पाउनुपर्छ : उपमेयर खड्का

कृषि क्षेत्रलाई प्राथमिकता दिँदै कीर्तिपुर नगरपालिकाले कृषकलाई आवस्यक मल बिउ वितरण गर्र्न सुरु गरेको छ । त्यस्तै नगरपालिकाले कौसी खेती गर्न चाहनेहरुका लागी ५० प्रतिशत अनुदानामा तरकारीका बेर्ना समेत वितरण गर्ने भएको छ ।

View More कृषिमा आएको अनुदान कृषकले नै पाउनुपर्छ : उपमेयर खड्का

कीर्तिपुर अपडेट : महोत्सवलाई छुट्टयाईएको रकम आकस्मिक कोषमा

कीर्तिपुर नगरपालिकाले कीर्तिपुर महोत्सवका लागि छुट्टयाएको रकम आकस्मिक कोषमा राख्ने निर्णय गरेको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले महोत्सवका लागी छुट्टयाईएको १ करोड रूपैयाँ मध्ये ९० लाख र समपुरक कोषमा विनियोजित ७ करोड मध्ये ६० लाख गरी जम्मा १ करोड ५० लाख रुपैयाँ आकस्मिक कोषमा राख्ने निर्णय गरेको हो ।

View More कीर्तिपुर अपडेट : महोत्सवलाई छुट्टयाईएको रकम आकस्मिक कोषमा