‘संविधानलाई अक्षरस पालना गर्ने हो भने कसैसँग टसल गर्न आवश्यक छैन’: मेयर थापा(भिडियाे सहित)

कृषिमा राम्रो सम्भावना बोकेको नगरपालिका हो, त्यसकारण पनि कृषिलाई जोड दिइएको हो । अरु पूर्वधारलाई पनि संगै जोड दिएका छौं । जहाँ पूर्वाधार बनेको छ त्यहाँको उत्पादनलाई सहजै वजारिकरण गर्न सकिन्छ । माथिल्लो बेल्टमा कफीलाई र तल्लो बेल्टमा नगदेबालीमा जोडदिएका छौं । किसानलाई बीऊ, मल सुलभ रुपमा वितरण गर्ने, टनेल निशुल्क वितरण, किसानलाई अनुदान स्वरुप हाते ट्याक्टरको व्यवस्था गरेका छौं ।

View More ‘संविधानलाई अक्षरस पालना गर्ने हो भने कसैसँग टसल गर्न आवश्यक छैन’: मेयर थापा(भिडियाे सहित)