ज्येष्ठ नागरिकका अनुभव बाँड्न रामपुरमा मिलन केन्द्र

रामपुर नगरपालिकाले ज्येष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र स्थापना गरेको छ ।

View More ज्येष्ठ नागरिकका अनुभव बाँड्न रामपुरमा मिलन केन्द्र

आफ्ना नगरबासीलाई सहयोग गर्न रामपुरका मेयर काठमाडौंमा

लकडाउनका कारण समस्यामा परेका आफ्ना नगरबासीलाई सहयोग गर्न पाल्पाको रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा अहिले काठमाडौंमा हुनुहुन्छ ।
रोजगारी र पढाईको सिलसिलामा उपत्यकामा रहेका रामपुरबासी एक महिना भन्दा बढीको यो लकडाउनको कारण समस्यामा परेपछि मेयर थापा सहयोग गर्न आफैं उपत्यका आउनु भएको हो ।

View More आफ्ना नगरबासीलाई सहयोग गर्न रामपुरका मेयर काठमाडौंमा