महिला स्वास्थ्यलाई ध्यान दिँदै रामेछाप नगरपालिकाको नि:शुल्क स्वास्थ्य शिविर

शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर झरेका महिलाहरुको स्क्रिनिङ तथा उपचार, तल्लो पेट दुख्ने तथा सेतो पानी बग्ने, पिसाव पोल्ने तथा महिनावारी गडबडी हुने

View More महिला स्वास्थ्यलाई ध्यान दिँदै रामेछाप नगरपालिकाको नि:शुल्क स्वास्थ्य शिविर

नगरपालिकाको ‘एक वडा एक उत्पादन कार्यक्रम’

नगरपालिकाले जुनारका साथै नगरभित्र उत्पादनको सम्भावना रहेका हरेक कृषि उत्पादनलाई प्रथमिकतामा राख्दै एक वडा एक उत्पादनको अवधाारणलाई अघी सारेको हो ।

View More नगरपालिकाको ‘एक वडा एक उत्पादन कार्यक्रम’

उपमेयरको एउटा कथा : आँशुले शक्ति दिन्छ

गहभरी आँशु छचल्किरहेको थियो । तर, झर्न सकेको थिएन । सायद त्यो कुर्सीको गरिमा राखिएको हुनसक्छ । तर, आँशुले कहाँ समय, लिंग र अवस्था हेर्दाेरहेछ र ? जो जतिबेला पनि हासिदिन सक्छ । तर, आँशु निस्कनका लागि भित्र, मुटुभित्र केहि बिझ्नैपर्छ ।

View More उपमेयरको एउटा कथा : आँशुले शक्ति दिन्छ

जनप्रतिनिधिले पनि ऐन कानुनको अध्ययन गर्नु जरुरी छः दीपेन्द्र पौडेल

हामीले हिजोका एक दुई वर्षमा भौतीक विकासमा त्यती जोड दियौँ भनेपनि अब ओझेलमा पर्ने हैन की सामाजिक विकासलाई अब हामीले उज्यालोमा ल्याउने अवस्था सृजना भएको मैले महसुस गरेको छु ।

View More जनप्रतिनिधिले पनि ऐन कानुनको अध्ययन गर्नु जरुरी छः दीपेन्द्र पौडेल

रामेछापबासीलाइ मेयर मगरको सन्देश: नआत्तिनुस् अझै साँढे दुई वर्ष बाँकी छ !

कुनैपनि काम गर्नलाई समय लाग्छ । प्रतिफल पाउनलाई पनि समय लाग्छ । त्यसकारणले हामी एउटा मार्गदर्शनका साथ अगाडि बढेको अवस्था छ त्यसैले नागरिकहरुलाइ नआँत्तीन र हामी एउटा समृद्ध नगर बनाउन एउटा रणनितिक योजना बनाइसकेका छौँ ।

View More रामेछापबासीलाइ मेयर मगरको सन्देश: नआत्तिनुस् अझै साँढे दुई वर्ष बाँकी छ !

रामेछापले उचाल्यो मेयर कप उपाधी

मेयरकप खुल्ला पुरुष फुटबल प्रतियोगितामा रामेछाप नगरपालिका विजयी भएको छ । रामेछाप नगरपालिकाले आयोजना गरेको प्रतियोगिता अन्तर्गत आईतबार भएको खेलमा आकाशे व्वाइज क्लव मन्थलीलाई ३–० गोल अन्तरले पराजित गर्दै रामेछाप नगरपालिकाले उपाधी हात पारेको हो ।

View More रामेछापले उचाल्यो मेयर कप उपाधी

ज्यान गुमाएकी सुनुवारको परिवारलाई नगरपालिकाको सहयोग

मेयर खबरदाता रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरमा पहिरोमा परि ज्यान गुमाएकी पदम कुमारी सुनुवारको परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गरेको छ । वर्षाको…

View More ज्यान गुमाएकी सुनुवारको परिवारलाई नगरपालिकाको सहयोग

वडामा पुगेर कानुन सिकाउदै न्यायिक समिति

मेयर खबरदाता, रामेछाप
रामेछाप नगरपालिकाले पहिलो पटक न्यायिक अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । गत चैत्र १८ गतेबाट सुरु भएको कार्यक्रम सबै वडामा जेठ १५ गते सम्म सम्पन्न हुनेछ । न्यायिक समितिले हेर्ने विवाद र समाधान गर्ने प्रक्रियाका बारेमा नागरिकहरुलाई जानकारी गराउने उद्धेश्यले न्यायिक समितिले सबै वडामा न्यायिक अभिमुखिकरण कार्यक्रम सञ्चालन अगाडि बढाएको मेयरका कानूनी सल्लाहकार लोक हरी दाहालले बताए ।

View More वडामा पुगेर कानुन सिकाउदै न्यायिक समिति