कोरोना आशंका गरिएका ४ जनाको स्वाब परीक्षण गर्न भैरहवा पठाइयो

भारतको विभिन्न ठाँउबाट जमातमा सहभागी भई घर फर्किएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ्गका आधारमा स्वाव परीक्षण गर्न भैरहवा पठाइएको सैनामैना नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More कोरोना आशंका गरिएका ४ जनाको स्वाब परीक्षण गर्न भैरहवा पठाइयो

अब जेष्ठ नागरिक भत्ता घरमै

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै नगर प्रमुख चित्र बहादुर कार्कीले यो कार्यक्रम सम्मानका लागि मात्र नभई बर्षमा एक पटक ज्येष्ठ नागरिकको आर्शिबाद लिने परम्पराको थालनीका लागि पनि गरीएको बताउनुभयो ।

View More अब जेष्ठ नागरिक भत्ता घरमै