पाँचखाल नगरमा शुरु भयो नि:शूल्क गर्भजाँच सेवा

काभ्रेपलाञ्चोक जिल्लाकाे पाँचखाल नगरपालिकाले गर्भवती महिलाहरुका लागि निशुल्क गर्भजाँच सेवा शुरु गरेको छ । नगरभित्रका गर्भवती महिलाहरु गर्भजाँच गर्न काठमाडौं, धुलिखेल लगायतका स्थानमा जानुपरेपछि नगरपालिकाले चिकित्सक सहितको टोली मार्फत प्रत्येक स्वास्थ्य चौकीमा पुगेर गर्भवती महिलाको भिडियो एक्स–रे जाच शुरु गरेको हो ।

View More पाँचखाल नगरमा शुरु भयो नि:शूल्क गर्भजाँच सेवा