वडा अध्यक्षले गरे नगरसभा बहिष्कार

लम्कीचुहा नगरपालिकाको चौथो नगरसभा वडा अध्यक्षले बहिष्कार गरेका छन् । लम्कीचुहा नगरपालिका वडा नं २ का अध्यक्ष विष्णु ढकाल र वडा नं ३ का अध्यक्ष भक्तबहादुर चलाउनेले नगरसभा बहिष्कार गरेका हुन ।

View More वडा अध्यक्षले गरे नगरसभा बहिष्कार