मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: ललितपुर महानगरपालिका
ललितपुरका वडाध्यक्षलाई हिरासतमा राखेको घटनाप्रति नगरपालिका संघको ध्यानाकर्षण
ललितपुर महानगरपालिकाका वडा ३ का अध्यक्ष श्रीगोपाल महर्जनलाई नाता प्रमाणितको विषयमा मानव बेचबिखन ब्यूरोले हिरासतमा राखेको घटनाप्रति नेपाल नगरपालिका संघले गम्भीर ध्यानकषर्ण भएको जनाएको छ ।
View More ललितपुरका वडाध्यक्षलाई हिरासतमा राखेको घटनाप्रति नगरपालिका संघको ध्यानाकर्षणललितपुरमा जनप्रतिनिधिको कोरोना परीक्षण
मेयर खबरदाता, ललितपुर ४ जेठ । ललितपुर महानगरपालिकाका जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न आईतबार स्वाब संकलन गरिएको छ । महानगरले सम्पूर्ण जनप्रतिनिधिको पीसीआर टेस्टका लागि स्वाब…
View More ललितपुरमा जनप्रतिनिधिको कोरोना परीक्षणललितपुर महानगरपालिकासहित ३ वटा स्थानीय तहलाई युम्सको ३ लाख सहयोग
शहरी वातावरण व्यवस्थापन समाज (युम्स)ले ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाको विपद व्यवस्थापन कोषमा एक–एक लाख रकम सहयोग गरेको छ । महानगरपालिका र नरपालिकाहरुलाई कोरोना भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध काम गर्न युम्सले सहयोगस्वरुप रकम प्रदान गरेको युम्स्का अध्यक्ष प्रेमसिंह महर्जनने मेयर खबरलाई जानकारी दिनुभयो ।
View More ललितपुर महानगरपालिकासहित ३ वटा स्थानीय तहलाई युम्सको ३ लाख सहयोगरहेनन् ललितपुरका पूर्व मेयर शाक्य
ललितपुर महानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यको ८८ वर्षको उमेरमा निधन भएको छ । काँग्रेसका नेता मेयर लामो समय देखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँको आइतबार बिहान…
View More रहेनन् ललितपुरका पूर्व मेयर शाक्यएक्लोपन दुर गर्न नगरपालिकामा जेष्ठ नागरिक कक्ष
यो कक्षमा बसेर भजनकीर्तन गर्न सकिने र जेष्ठ नागरिककै लागि निर्माण भएको यो ठाउँमा उस्तै उमेरका व्यक्तिहरु भेला हुने हुनाले आफ्ना कुरा भन्न र अरुका सुन्ने अवसर पाउने भएपछि वृदवृदा औधी खुशी भएका छन् ।
View More एक्लोपन दुर गर्न नगरपालिकामा जेष्ठ नागरिक कक्षललितपुर महानगरलाई धन्यवादको ओइरो
अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर अपाङ्गता भएका व्यक्तिबाटै लिफ्टको उदघाटन भएको हो । मंगलबार ह्विलचेयरमा बसेर भोजराज श्रेष्ठ र अञ्जना लामाले संयुक्त रुपमा लिफ्टको गर्नुभएको हो।
View More ललितपुर महानगरलाई धन्यवादको ओइरोमहानगरभित्रका सार्वजनिक भवन अपाङ्गमैत्री बनाउछौँ : उपमेयर सत्याल
महानगरपालिकाकी उपमेयर गिता सत्यालले महानगर भित्रपर्ने सार्वजनिक भवन अपाङ्ग मैत्री बनाउने र महानगरको कार्यालयमा समेत अपाङ्गता भएका व्यक्तिको सहजताका लागि लिफ्टको व्यवस्था गर्ने बताउनुभयो ।
View More महानगरभित्रका सार्वजनिक भवन अपाङ्गमैत्री बनाउछौँ : उपमेयर सत्यालललितपुरमा बीउ एटिएम सञ्चालन
मेयर खबरदाता ललितपुर । ललितपुर महानगरपालिकाले बीउ एटिएम सञ्चालन गरेको छ । आइतबार शहरी साझेदारी कार्यक्रम अन्तरगत सक्कल एग्रो एण्ड ट्रेडसको साझेदारीमा एटिएम सञ्चालनमा ल्याएको…
View More ललितपुरमा बीउ एटिएम सञ्चालन