लालबन्दी अपडेट : २५ सयको उद्धार, ४४ सयलाई राहत

नगरक्षेत्रभित्र कोरोना संक्रमण फैलिन नदिन उच्च सर्तकता अपनाएको यो नगरपालिकाले रोजगारीका लागि देशका विभिन्न क्षेत्रमा पुगेका ईटाभट्टामा कार्यरत मजदुरकोे उद्धार गरेको छ । उद्धार गरेर ल्याईएका लालबन्दी नगरबासीहरुलाई स्वास्थ्यकार्मीको उच्च निगरानीमा होम क्वारेन्टाईनमा राखिएको उपमेयर शान्ती कुमारी लामाले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More लालबन्दी अपडेट : २५ सयको उद्धार, ४४ सयलाई राहत

लालबन्दी नगरपालिकाले गर्यो विद्यार्थीहरुको स्वास्थ्य बीमा

मेयर खबरदाता, सर्लाही लालबन्दी नगरपालिकाले एउटा प्राथमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरुको निशुल्क स्वास्थ्य बीमा गरेको छ । नगरपालिकाको वडा. नं. ६ मा रहेको प्रेमज्योति प्राथमिक विद्यालयका…

View More लालबन्दी नगरपालिकाले गर्यो विद्यार्थीहरुको स्वास्थ्य बीमा