शिक्षाको पहुँच सबैमा पुर्याउन जनकपुरधाम उपमहानगरको सफल प्रयास

जनकुरधाम उपमहानगरपालिकाले दलित तथा मुस्लीम समुदायका छात्राहरुलाई निशुल्क साईकल वितरण गर्दै आएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९, १०, ११ र १२ का विद्यार्थिहरुलाई नगरले साइकल वितरण गर्दै आएको हो ।

View More शिक्षाको पहुँच सबैमा पुर्याउन जनकपुरधाम उपमहानगरको सफल प्रयास

साक्षर नगर बनाउन मेयर शाहको ‘इच वान टीच वान’ फर्मुला

एक बालिकाले आफ्नो ठाउँमा धेरै निरक्षर समुदायको बाहुल्यता रहेको हुँदा यसको हल गरिदिन नगरप्रमुखलाई आग्रह गरेकी थिइन् । यसलाई स्पष्ट पार्दै शाहले ‘इच वोन टीच वन’ अवधारणालाई अवलम्बन गरेर शिक्षित एक व्यक्तिले निरक्षर मानिसलाई साक्षर बनाउन सक्ने र यसको प्रयोगले सम्पूर्ण नगर र राष्ट्र नै साक्षर बनाउन सकिने जुक्ति बालबालिका माझ प्रस्तुत गर्नुभएको थियो ।

View More साक्षर नगर बनाउन मेयर शाहको ‘इच वान टीच वान’ फर्मुला