एसईई दिने विद्यार्थीलाई पढाउन शुरु गर्यो वालिङ नगरपालिकाले

नगरभित्रका एसईई दिने १३ सय ५९ जना विद्यार्थीलाई नगरपालिकाले फोन सम्पर्क गरी पढाई कसरी शुरु गर्दा राम्रो हुन्छ भनेर राय सुझाव लिएपछि त्यसका अधारमा पढाई शुरु गरीएको मेयर दिलीप प्रताप खाँणले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More एसईई दिने विद्यार्थीलाई पढाउन शुरु गर्यो वालिङ नगरपालिकाले