लकडाउनको पालना गर्न मेयर भीम पराजुलीको अपिल

मेयर खबरदाता, मोरङ्ग ५ जेठ । विराटनगरका २ जनामा आईतबार कोरोना संक्रमण पुष्टि भए संगै मेयर भीम पराजुलीले महानगरबासीलाई संयमित हुन, सुरक्षित रहन र लकडाउनको…

View More लकडाउनको पालना गर्न मेयर भीम पराजुलीको अपिल

नगरको सौन्दर्यता वृद्धि गर्न बिजुलीका पोलमा फूलका गमला

एउटा पोलमा दुईवटा गमला र डस्बिन राखिने र बिजुलीको पोलमा राखिएको फुल सहितको गमलाको संरक्षण गर्न छुट्टै संयन्त्र बनाउने तयारी पनि गरिएको पराजुलीले जानकारी दिनुभयो ।

View More नगरको सौन्दर्यता वृद्धि गर्न बिजुलीका पोलमा फूलका गमला

महानगरपालिकाको बेटी बचाउँ अभियान सफल बन्दै

विराटनगर महानगरपालिकाले विसं २०७५ मा ल्याएको “छोरी बचाऔँ ” कार्यक्रम प्रभावकारी बन्दै गएको छ । छोरी बोझ होइन, उनीहरुलाई सम्मान गर्नुपर्छ र समयानुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्छ भन्ने धारणाको विकास हुनु नै कार्यक्रमको सफलता भएको महानगरपालिकाको ठहर छ ।

View More महानगरपालिकाको बेटी बचाउँ अभियान सफल बन्दै

‘तिहारसम्म बजारलाई धुलोमुक्त बनाउछाैं’ मेयर पराजुली

तिहार अगाडि करिव ४१ किलोमिटर पिच गरिसक्ने योजना छ । त्यति खेरसम्म मुख्य बजारलाई धुलोमुक्त गरिसक्ने छौं । कृषि, आवास, उद्योग, शिक्षा र अन्य क्षेत्र निर्धारण गरेर मास्टर प्लान बनाउने योजना छ । नयाँ गाउ विकास समिति जोडिएको क्षेत्रलाई न्यु विराटनगर भनेर छुट्याएका छौं । न्यु विराटनगर भन्नाले पूर्वाधार नभएको क्षेत्रपनि हो ।

View More ‘तिहारसम्म बजारलाई धुलोमुक्त बनाउछाैं’ मेयर पराजुली