एक महिनाको घर भाडा छुट गर्दै विरेन्द्रनगरका जनप्रतिनिधी

लकडाउनले सम्पुर्ण क्षेत्र प्रभावित भईरहदा विरेन्द्रनगर नगरपालिका सुर्खेतका जनप्रतिनिधीहरुले भने एक महिनाको घर भाडा मिनाह गर्ने निर्णय गरेका छन् । नगर कार्यपालिकाको बुधवार बसेको बैठकले घर भाडामा दिएका जनप्रतिनिधीहरुले चैत्र महिनाको भाडा मिनाह गर्ने निर्णय गरेको हो ।

View More एक महिनाको घर भाडा छुट गर्दै विरेन्द्रनगरका जनप्रतिनिधी